विद्युतीकरणका लागि साढे चार करोड

दार्चुला, असोज १२ । चालू आर्थिक वर्षमा दार्चुलामा विद्युतीकरणका लागि रु साढे चार करोड बजेट विनियोजन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिल्लामा एचटी एलटी लाइन निर्माण तथा […]

अझै धेरै हेर्नुहोस

२४ प्रकारका सेवा निःशुल्क दिदै देहिमाडौँ वडा कार्यालय, बैतडी

बैतडी, भदौ १६ । स्थानीय तहहरुले करको दायरा बढाइरहेका बेला यहाँको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ वडा कार्यालयले २४ प्रकारका सेवा निःशुल्क गरेको छ । गरीब नागरिकलाई पनि सरकारी कामकाजका लागि सहज […]

अझै धेरै हेर्नुहोस

आजदेखि गौरा पर्व शुरू, पञ्च वनस्पति को पुत्ला बनाएर पूजा गर्ने चलन

कञ्चनपुर, भदौ १५ । प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएकोे छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । […]

अझै धेरै हेर्नुहोस

प्रदेश ७ को नाम दशरथचन्द राख्न सुझाव

बैतडी, साउन २७ । प्रदेश नं ७ को नाम सहिद दशरथचन्दको नामबाट नामाकरण गर्न सुझाव दिइएको छ । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणका लागि संसदीय समितिले सुझाव सङ्कलन […]

अझै धेरै हेर्नुहोस

रकम तिरेकाे ६ वर्ष सम्म पनि बिजुली अाएन – जनता अँध्याराेमै

धनगढी, साउन १७ । प्रदेश ७ को अस्थायी राजधानी रहेको कैलालीका केही गाउँ अझै बत्तीमुनिको अँध्यारोजस्तै भएका छन्। घोडाघोडी नगरपालिका–५ मा पोल गाडिएको वर्षौ बिते पनि स्थानीयको घरमा बत्ती बलेको […]

अझै धेरै हेर्नुहोस

प्रदेश नं ७ मा चेक अनादरका मुद्दा बढ्दै

भीमदत्तनगर  साउन १० । प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ । प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर […]

अझै धेरै हेर्नुहोस

प्रदेश नं ७ःविधेयक तर्जुमा गर्न स्वीकृति

धनगढी, ९ वैशाख ।  प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश आकष्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले गाउँसभा, […]

अझै धेरै हेर्नुहोस

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्धःमुख्यमन्त्री भट्ट

कैलाली, ५ वैशाख ।  प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । धनगढी उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आज आफ्नी छोरी पुष्पा […]

अझै धेरै हेर्नुहोस

प्रदेश ७ को नीति तथा कार्यक्रम पेश (हेर्नुहोस पूर्णपाठ)

कैलाली, २८ चैत । प्रदेश नम्बर ७ को सरकारले बुधबार प्रदेश सभाको १२ औं बैठकमा अल्पकालीन नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सो कार्यक्रम सरकारकातर्फबाट प्रदेश प्रमुख मोहनराज मल्लले […]

अझै धेरै हेर्नुहोस

औद्योगिक क्षेत्रको डिपिआर तयार हुँदै

भीमदत्तनगर, ५ चैत ।  सरकारद्वारा घोषित प्रदेश नं ७ को एकमात्र कञ्चनपुरको दैजी छेलामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढेको छ । स्थानीय बेदकोट नगरपालिकामा रहेको दैजी छेलामा औद्योगिक क्षेत्र निर्माणका […]

अझै धेरै हेर्नुहोस