हिंसापिडित महिलालाई १७ वर्षपछि नागरिकता

पर्वत, कार्रत्तिक ३०। श्रीमान्को इन्कारीका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको...

Read more

गण्डकी प्रदेशसभाको लोगो तयार , लोगोमा हिमश्रृङ्खलादेखि गैंडासम्म

पोखरा, १५ असोज । गण्डकी प्रदेशको प्रदेशसभाको लोगो तय भएको छ । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोरखाका बिनित रानामगरले बनाएको...

Read more

दमौलीमा रु आठ करोडको लगाानीमा रिसोर्ट सञ्चालन

दमौली, असोज ५ । तनहँुको बन्दीपुर गाउँपालिका–५ याम्पामा रु आठ करोडको लगानीमा ‘मस्र्याङ्दी रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ ।...

Read more

खेलकूदले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदानः मुख्यन्त्री गुरुङ

पोखरा, २७ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकूदले समग्र मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने बताउनुभएको छ । सामाजिक...

Read more

प्रधानमन्त्रीको विशेष सम्बोधन पाेखरामा शुरु

पोखरा साउन ३ । प्रधानमन्त्रीको विशेष सम्बोधन शुरु प्रधानमन्त्री केपी शर्मा ओलीको गण्डकी प्रदेशसभामा विशेष सम्बोधन शुरु भएको छ ।...

Read more

समन्यायिक रुपमा प्रदेशको विकासः मन्त्री गुरुङ

पोखरा, २९ असार । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशको विकास समन्यायिक रुपमा अघि बढ्ने बताउनुभएको छ...

Read more

प्रदेश ४ को नाम गण्डकी घोषणाः प्रदेशसभाको बैठकले गर्‍यो घोषणा

कास्की, २२ असार । प्रदेश ४ को नाम गण्डकी घोषणा गरिएको छ । प्रदेशसभाको बैठकले यो घोषणा गरेको हो ।...

Read more

प्रदेश ४ को नाम ‘गण्डकी’, नेकपाले गर्‍यो निर्णय

पोखरा, २० असार । अब प्रदेश–४ को नाम गण्डकी हुने पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बुधबार बसेको...

Read more

प्रदेश ४ को नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ तोकियो

पोखरा, २१ जेठ । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम...

Read more

मास हिस्टेरियाका कारण पठनपाठन अवरुद्ध

स्याङ्जा, जेठ १५ । विद्यार्थीमा मास हिस्टेरिया भएपछि स्याङ्जाको वालिङ–४ रत्ने दोभानमा रहेको हिमाली माविको पठनपाठन अवरुद्ध भएको छ ।...

Read more
Page 1 of 3 123

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

WP Facebook Auto Publish Powered By : XYZScripts.com