स्वरेकका सुन्तालामा सुनौलो भविष्य सुन्तलाबाट वार्षिक लगभग रु दुई लाख ५० हजार आम्दानी

पोखरा, १८ मङ्सिर । विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले...

Read more

अरिङ्गालको व्यापारबाट मनग्य आम्दानी

पाल्पा, १७ मङ्सिर । रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्नुहुन्छभन्दा अनौठो मान्नु पर्दैन । विगत ६ वर्षदेखि उहाँले...

Read more

सङ्कटमा भेडापालन व्यवसाय

–रमेश केसी बझाङ, मंसिर १४ । चरन क्षेत्रको अभावले भेडापालन व्यवसाय सङ्कटमा परेको छ । जिल्लाका सुर्मा, साइपाल, तल्कोट, मष्टा, छविसपाथेभेरी...

Read more

नवलपरासीमा चार महीनामै थपिए ३८० घरेलु उद्योग

परासी, मंसिर ११। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै नवलपरासीमा ३८० लघु, घरेलु तथा साना उद्योग थपिएका छन् । ती...

Read more

जुम्लाबाट सत्र करोडको स्याउ निर्यात

जुम्ला मंसिर ७। जुम्लामा यस वर्ष रु १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५-०७६ को भदौदेखि कार्त्तिकसम्म...

Read more

म्याग्दीमा पशु नपाल्दा घट्यो सुन्तला उत्पादन

गलेश्वर,मंसिर ६। सुन्तला गाउँको रुपमा चिनिएको म्याग्दीकोे बेनी नगरपालिका–४ बास्कुना गाउँमा यस वर्ष सुन्तला उत्पादन कम भएको छ । गाउँका...

Read more

१ लाख २० हजारमा बिक्री भइन् मीनालिसा

नारायण ढुङ्गाना,काठमाडाैँ, मंसिर ६।अर्थ संसार, काठमाडौँ–विश्व प्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको चित्र आज पनि विश्वमा चर्चित चित्रमध्ये पर्छ...

Read more

तीन महीनामा तीस लाख किलो फलफूल आयात

विराटनगर,कार्त्तिक ३०। विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महीनामा भारतबाट ३० लाख छ हजार किलो फलफूल आयात गरेको छ।...

Read more

पाल्पा रामपुर नगरपालिकाका महिला दुनाटपरी उद्योगतर्फ आकर्षित

सुशिला रेग्मी, बेझाड,कार्त्तिक २९। ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा...

Read more

पित्तलको सिक्का गालेर गहना बनाउने बढे

बेत्रावती, कार्त्तिक २८। नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ । सिक्का गालेर विभिन्न स्वरूपका गहना बनाउने...

Read more
Page 1 of 6 126

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

WP Facebook Auto Publish Powered By : XYZScripts.com