हाम्रो बारेमा

१. खबर खुराक डटकम के हो ?
संस्थागत हिसाबले खबर खुराक डटकम भिजन न्युज नेटवर्क प्रालिद्वारा सञ्चालित समाचार पोर्टल हो । भिजन न्युज नेटवर्क प्रालि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको सञ्चार क्षेत्रसँग सम्बन्धित काम गर्ने कम्पनी हो ।  यस कम्पनीले समाचार पोर्टल मात्र नभएर विभिन्न संचार सम्बन्धि कामहरु समेत गर्दछ । खबर खुराक डटकम, डिजिटल पत्रिका २०७३ साल मंसिर १४ गतेबाट सञ्चालनमा आएको हो । यस डिजिटल पत्रिकाका कार्यकारी निर्देशक ज्योति पाण्डे हुन् ।
२. खबर खुराक डटकमको उदेश्य के हो ?
यस अनलाईनकाे प्रमुख उदेश्य पत्रकारीता मार्फत देश विकासमा सहयोग पुर्‍याउने नै हो ।