एकै दिन चार जनाले विष सेवन

Spread the love

विरगञ्‍ज,३१ वैशाख ।  महानगरपालिका २५ सिर्सिया बस्ने बलिराम महराकी श्रीमती २५ बर्षीय फुलकान्ती देवी महरा,वडा नम्बर ३१ सोलखपुर बस्ने मुकेश चौधरीकी श्रीमती १९ बर्षीय अजली कुमारी र वडा नम्बर २ छपकैया बस्ने २४ बर्षीय प्रिती शाही र कालिकामाई गाउपालिका १ बस्ने चोकट पासवानको २५ बर्षीय हिकेश पासवानले सोमबार राति बिष सेवन गरेको प्रहरीले जनाएको छ।

उनीहरुले घरायसी विवाददका कारण नाम नखुलेको बिषादी सेवन गरेको पर्सा प्रहरीले जनाएको छ।बिष सेवनबाट बेहोस भएका चारैजनाको बिरगञ्‍जका विभिन्‍न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *