सुनको भाउ बढ्यो

Spread the love

काठमाडौं, ३१ वैशाख ।  मंगलबार एकै दिन सुनको भाउ तोलामा एक हजारले बढेको छ ।तीन दिनयता छापावाल सुनको भाउ तोलामा ६० हजारमा कारोबार भइरहेकोमा मंगलबार तोलामा रु १ हजारले बढेर ६१ हजारमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन ६० हजार ७०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको छ । यसअघि सोमाबार चाँदी ७२० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *