नायिका दीपिका प्रसाईले गरिन् विवाह

Spread the love

काठमाडौँ, २५ वैशाख । नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले मंगलबारदेखि वैवाहिक जीवन सु्रु गरेका छन्।यसअघि नै इंगेजमेन्ट र कोर्ज म्यारिज गरिसकेका दीपिका र दिवाकरले मंगलबार हिन्दू परम्पराअनुसार धनगढीमा विवाह गरेका हुन्।

दिवाकर जन्ती लिएर सिन्धुलीबाट धनगढी पु्गेका थिए। ‘ऐश्वर्य’ चलचित्रका निर्देशक दिवाकर र सोही चलचित्रकी नायिका दीपिकाबीच सुटिङकै बेलादेखि प्रेम झ्याँगिएको थियो।दिवाकरले ‘मेरो जिवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’, ‘क्याप्टेन’ लगायत चलचित्र निर्देशन गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *