कति छ आज डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

काठमाडौं, ३ वैशाख ।  नेपाल राष्ट्र बैंकले लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ७८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ३८ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०० पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ २४ पैसा  र बिक्रिदर १४६ रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ४५ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३६६ रुपैयाँ ३२ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *