गायिका समिक्षा अधिकारीको ’तिम्रो याद “ बोलको गीत सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं , २ बैशाख । पछिल्लो समय लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको निकै मार्मिक गीत ”तिम्रो याद ” गीतको भिडियो सार्वजनिक भएको छ । भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीतमा रहेको’तिम्रो याद “ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा आफुलाई माया गर्ने मायालुको याद निकै आएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । मनभरी आफनो मायालुको याद आएको कुरालाई गीतमा पोखिएको छ ।

 

गीतको एरेन्ज राजु कार्कीले गरेका हुन । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ । ”तिम्रो याद ” गीतको भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *