आज पनि बिहानै बाजुरामा भूकम्पको धक्का महसुस

बझाङ, २ वैशाख । बझाङमा केन्द्रबिन्दु बनाएर आज बिहान ४.८ म्याग्निच्यूडको भूकम्प गएको छ ।

बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।भूकम्पले गरेको क्षतिबारे अहिलेसम्म जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *