पशुपतिले ल्याए ‘क्यार्न मया मारिचौ स्यानीले…..भिडियो सहित

Spread the love

काठमाडौँ , २९ चैत । चर्चित गायक पशुपति शर्मा र सम्झना भण्डारीले नेपाली गीत सँगितको क्षेत्रमा ठट्यौली र सचेतनामुलक गीतहरुबाट आफ्नो छुटै पहिचान बनाईसकेका छन ।

उनिहरुकै आवाजमा सजिएको बिल्कुलै नया शैलीको गित “क्यार्न मया मारीचौ” बोलको रमाईलो ठट्यौली गीत सार्बजनिक भएको छ ।

उक्क्त गीतमा लय तथा शब्द सिर्जना पशुपति शर्माकै रहेको छ । शर्माको यो भन्दा पहिले लुट्न सके लुट बोलको गीत निकै चर्चामा पनि रहेको थियो । यो गीतमा आशिस अविरलको एरेन्ज रहेको छ ।

पृथ्वी ईन्टरटेन्मेन्ट प्रा लिको प्रस्तुति रहेको गीतको म्युजिक भिडियोमा प्रकाश भट्टको निर्देशक राजेश घिमिरेको छायाँकन तथा बिष्णु शर्मा सम्पादन रहेको छ । गीतको म्युजिक भिडियोमा पशुपति शर्मा र सम्झना भण्डारीको अभिनय रहेको छ ।

हेर्नुहोस गीतको भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *